You are viewing the translated version of ऋण प्राप्त गर्न गरिने कवुलियतनामाको ढाँचा.

Schedule 4
ऋण प्राप्त गर्न गरिने कवुलियतनामाको ढाँचा

अनुसूची–४
(नियम १९ सँग सम्बन्धित)
ऋण प्राप्त गर्न गरिने कवुलियतनामाको ढाँचा

म/ समूह …….. …… ……… ले …………………. काम÷ व्यवसायको लागि ….. … रु. .. ऋण लिए वापत देहाय बमोजिम गर्ने गरी यो कवुलियतनामा पेश गरेको छु÷ छौं ।
१. ऋण रकम वापत लाग्ने वार्षिक व्याजदर ः–
२. ऋणको रकम भुक्तानी गर्ने प्रक्रिया ः–
३. ऋणको रकम समय भित्र नबुझाएमा अन्य सम्पतिबाट असूल गर्न पाउने कुरा ः–
४. अन्य आवश्यक कुराहरु ः–

कल्याणकारी अधिकृतको,–     ऋण लिनेको,–
सही ः–                                    सही ः–
नाम, थर ः–                            नाम, थर ः–
कार्यालय ः–                            उमेर ः–
पद ः–                                    ठेगाना ः–
कार्यालयको छाप ः–

इति संवत् २०….. साल ………. महिना ……… गते रोज …….. शुभम् ।